शब्दकोश प्रविष्टि

अभीष्ट

वि.
  1. इच्छा गरिएको; अभिलाषा राखिएको; अति इच्छित ।

  2. ज्यादै मन परेको; अति प्यारो; अत्यत्न प्रिय ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-002399
मुद्रित पृष्ठ
63