शब्दकोश प्रविष्टि
अभीप्सित
वि.
वि. प्रबल रूपमा इच्छा गरिएको; ज्यादै अभिलाषा राखिएको; ज्यादै चाहना गरिएको; वाञ्छित ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-002397- मुद्रित पृष्ठ
- 63
शब्दकोश प्रविष्टि
वि. प्रबल रूपमा इच्छा गरिएको; ज्यादै अभिलाषा राखिएको; ज्यादै चाहना गरिएको; वाञ्छित ।
npbs2075-10-002397