शब्दकोश प्रविष्टि

अभिहरण

ना.
  1. नजिक वा सामुन्ने ल्याउने काम ।

  2. हाजिर वा उपस्थित गराउने काम ।

  3. कुनै वस्तु लिएर भाग्ने अथवा हरण गर्ने काम वा अवस्था ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-002393
मुद्रित पृष्ठ
62–63