शब्दकोश प्रविष्टि
अभिसारण
ना.
नजिक वा छेउमा जाने काम ।
प्रियसँग भेट्नका निम्ति जाने काम; सङ्केतस्थलमा जाने काम ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-002388- मुद्रित पृष्ठ
- 62
शब्दकोश प्रविष्टि
नजिक वा छेउमा जाने काम ।
प्रियसँग भेट्नका निम्ति जाने काम; सङ्केतस्थलमा जाने काम ।
npbs2075-10-002388