शब्दकोश प्रविष्टि
अभिव्यञ्जन
ना.
ना. [सं.] आफ्नो मनको विचार वा भाव सोझो ढङ्गले व्यक्त नगरी घुमाएर व्यक्त गरिने वा भनिने भाव, गुण वा अवस्था ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-002372- मुद्रित पृष्ठ
- 62
शब्दकोश प्रविष्टि
ना. [सं.] आफ्नो मनको विचार वा भाव सोझो ढङ्गले व्यक्त नगरी घुमाएर व्यक्त गरिने वा भनिने भाव, गुण वा अवस्था ।
[सं.]
npbs2075-10-002372