शब्दकोश प्रविष्टि
अभिलेखन
ना.
कागज, पातो, धातु, पाषाण आदिमा कुनै महत्त्वपूर्ण कुरा लेख्ने काम; अभिलेख वा रेकर्ड राख्ने काम ।
लेख; लेखोट; धातु, शिला आदिमा लेखिएको वा खोपिएको विषय ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-002356- मुद्रित पृष्ठ
- 61
शब्दकोश प्रविष्टि
कागज, पातो, धातु, पाषाण आदिमा कुनै महत्त्वपूर्ण कुरा लेख्ने काम; अभिलेख वा रेकर्ड राख्ने काम ।
लेख; लेखोट; धातु, शिला आदिमा लेखिएको वा खोपिएको विषय ।
npbs2075-10-002356