शब्दकोश प्रविष्टि

अभियोग

ना.
  1. कसैलाई लगाइने अपराधको दोषारोपण; फत्तुर; आरोप; दोष; फरेब ।

  2. युद्धका निम्ति गरिने चढाइ; आक्रमण ।

  3. उद्योग; अध्यवसाय ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-002342
मुद्रित पृष्ठ
61