शब्दकोश प्रविष्टि
अभियोक्ता
कसैका उपर अभियोग लगाउने वा अपराधको दोषारोपण गर्ने; वादी ।
शत्रु; वैरी ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-002341- मुद्रित पृष्ठ
- 61
शब्दकोश प्रविष्टि
कसैका उपर अभियोग लगाउने वा अपराधको दोषारोपण गर्ने; वादी ।
शत्रु; वैरी ।
[सं.]
npbs2075-10-002341