शब्दकोश प्रविष्टि

अभियन्त्रण

ना.
  1. अभियन्ता वा इन्जिनियरको काम ।

  2. यन्त्र वा यान्त्रिकी विद्या; इन्जिनियरिङ ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-002337
मुद्रित पृष्ठ
61