शब्दकोश प्रविष्टि

अभिभावक

वि.ना.
  1. पालनपोषण गर्ने; हेरविचार गर्ने; संरक्षक ।

  2. छात्रछात्राको जिम्मा लिने वा जिम्मेदारी वहन गर्ने ।

  3. वशमा पार्ने ।

  4. जित्ने; पराजय गर्ने । ना.

  5. बाबुआमा वा संरक्षक व्यक्ति ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-002323
मुद्रित पृष्ठ
61