शब्दकोश प्रविष्टि

अभिधेय

ना.वि.
  1. अर्थ; भाव; तात्पर्य; अभिप्राय ।

  2. निचोर; निष्कर्ष ।

  3. कुनै शब्दको शाब्दिक अर्थ ।

  4. नाउँ; नाम । वि.

  5. अभिधाद्वारा व्यक्त गर्न सकिने (वाच्य) ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-002300
मुद्रित पृष्ठ
60