शब्दकोश प्रविष्टि
अभिज्ञा
ना.
प्राथमिक वैचारिक ज्ञान; सामान्य जानकारी ।
स्मरण; सम्झना; स्मृति ।
बौद्धहरूका अनुसार चिताएजस्तो शरीर धारण गर्न सक्ने र तीनै कालका कुरा जान्ने तथा नजिक र टाढाका सबै मानिसका मनको कुरा जान्ने गौतम बुद्धको अलौकिक शक्ति ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-002293- मुद्रित पृष्ठ
- 60