शब्दकोश प्रविष्टि

अभि

उप. [सं.] संज्ञावाचक तथा क्रियावाचक शब्दका अगिल्तिर लागेर मूल शब्दका अर्थमा परिवर्तन गराउने एक संस्कृत उपसर्ग (अभिनन्दन; अभिनय इ.) ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-002276
मुद्रित पृष्ठ
59