शब्दकोश प्रविष्टि

अभागी

वि.
  1. भाग्य नभएको; खोटो कर्म भएको ।

  2. जस नपाउने; अबजस्याहा ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-002269
मुद्रित पृष्ठ
59