शब्दकोश प्रविष्टि

अभक्ष्य

वि.ना.

वि. [सं.] खान नहुने (वस्तु । ना. २. अभोज्य चिज; अखाद्य पदार्थ; धर्मशास्त्रले निषेध गरेको वस्तु; अभच्छे ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-002256
मुद्रित पृष्ठ
59