शब्दकोश प्रविष्टि

अब्रमण्य

वि.ना.
  1. ब्रामणलाई योग्य नभएको; ब्रामणले गर्न नहुने; ब्रामणको प्रतिकूल (कर्म) ।

  2. ब्रामणमा आस्था नराख्ने । ना.

  3. संस्कृत नाटकका अनुसार नाटकमा कुनै अनुचित कुराको सूचना गर्दा नेपथ्यमा उच्चारण गरिने शब्द ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-002253
मुद्रित पृष्ठ
59