शब्दकोश प्रविष्टि

अबेर

क्रि.वि.

क्रि.वि. [अ+बेर] बियाँलो; विलम्ब; अबेला; ढिलो ।

व्युत्पत्ति

[अ+बेर]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-002239
मुद्रित पृष्ठ
59