शब्दकोश प्रविष्टि

अबरे

ना.

ना. [अकबरे] गोल आकारको ज्यादै पिरो खालको खोर्सानी; डल्ले खोर्सानी; राँगे खोर्सानी; अकबरे ।

व्युत्पत्ति

[अकबरे]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-002219
मुद्रित पृष्ठ
58