शब्दकोश प्रविष्टि
अबजस
ना.
ना. [सं. अपयश] जस नपाइने क्रिया वा अवस्था; अबगाल; अपवाद; भनाइ; अपयश ।
व्युत्पत्ति
[सं. अपयश]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-002215- मुद्रित पृष्ठ
- 58
शब्दकोश प्रविष्टि
ना. [सं. अपयश] जस नपाइने क्रिया वा अवस्था; अबगाल; अपवाद; भनाइ; अपयश ।
[सं. अपयश]
npbs2075-10-002215