शब्दकोश प्रविष्टि

अब

संयो.
  1. यसपछि; अनि ।

  2. यस बखत; यसै क्षण ।

व्युत्पत्ति

[सं. अथ]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-002212
मुद्रित पृष्ठ
58