शब्दकोश प्रविष्टि
अफाल्नु
स.क्रि.
कुनै वस्तुलाई पर हुत्याउनु; फाल्नु; मिल्काउनु; फ्याँक्नु ।
छाड्नु; त्याग्नु ।
व्युत्पत्ति
[सं. आस्फालन]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-002200- मुद्रित पृष्ठ
- 58
शब्दकोश प्रविष्टि
कुनै वस्तुलाई पर हुत्याउनु; फाल्नु; मिल्काउनु; फ्याँक्नु ।
छाड्नु; त्याग्नु ।
[सं. आस्फालन]
npbs2075-10-002200