शब्दकोश प्रविष्टि
अप्रासङ्गिक
वि.
वि. [सं.] प्रसङ्ग नमिलेको; बेप्रसङ्गको; सिलसिलादेखि बाहिरको; विनासन्दर्भको ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-002176- मुद्रित पृष्ठ
- 57
शब्दकोश प्रविष्टि
वि. [सं.] प्रसङ्ग नमिलेको; बेप्रसङ्गको; सिलसिलादेखि बाहिरको; विनासन्दर्भको ।
[सं.]
npbs2075-10-002176