शब्दकोश प्रविष्टि

अप्राकृतिक

वि.
  1. प्राकृतिक नभएको; स्वाभाविक नभएको; अस्वाभाविक; अनैसर्गिक ।

  2. अस्वाभाविक ढङ्गले गरिने (सम्बन्ध, मैथुन इ.) ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-002171
मुद्रित पृष्ठ
57