शब्दकोश प्रविष्टि

अप्रमेय

वि.ना.
  1. नाप्न नसकिने; असीम; अपरिमित; अनन्त

  2. तर्कबाट सिद्ध गर्न नसकिने ।

  3. यथार्थ रूपमा जान्न नसकिने । ना.

  4. ब्रम; ईश्वर ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-002158
मुद्रित पृष्ठ
57