शब्दकोश प्रविष्टि

अप्रधान उपवाक्य

ना.

ना. व्याकरणमा मुख्य वाक्यका सहायकका रूपमा आउने उपवाक्य; सहायक वा गौण उपवाक्य ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-002153
मुद्रित पृष्ठ
57