शब्दकोश प्रविष्टि

अपौरुषेय

वि.
  1. पुरुष वा मानिसले नबनाएको; अलौकिक ।

  2. पौरुष नभएको; पुरुषार्थहीन; अपौरुष ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-002126
मुद्रित पृष्ठ
56