शब्दकोश प्रविष्टि

अपूर्व

वि.
  1. पहिले कहीँपनि नभएको वा नदेखिएको ।

  2. नयाँ; हालसालको ।

  3. अनौठो; अद्भुत ।

  4. चिनजान नभएको; अज्ञात ।

  5. अद्भुत; विलक्षण ।

  6. अद्वितीय; अनुपम ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-002116
मुद्रित पृष्ठ
56