शब्दकोश प्रविष्टि

अपुतो

वि.ना.
  1. पुत्र वा सन्तान नभएको; अपुत्र । ना.

  2. खराब छोरो; कपूत । वि.

  3. फूल नफुल्ने ।

व्युत्पत्ति

[सं. अपुत्र]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-002104
मुद्रित पृष्ठ
56