शब्दकोश प्रविष्टि
अपुताली
ना.
ना. [अपूत+आली] छोरा वा सन्तान नभएका व्यक्तिको जायजेथा; सम्पत्तिको उपभोग गर्ने निकटतम उत्तराधिकारी नहुने व्यक्तिको धनमाल; औताली ।
व्युत्पत्ति
[अपूत+आली]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-002103- मुद्रित पृष्ठ
- 56
शब्दकोश प्रविष्टि
ना. [अपूत+आली] छोरा वा सन्तान नभएका व्यक्तिको जायजेथा; सम्पत्तिको उपभोग गर्ने निकटतम उत्तराधिकारी नहुने व्यक्तिको धनमाल; औताली ।
[अपूत+आली]
npbs2075-10-002103