शब्दकोश प्रविष्टि

अपुग्दो

वि.

वि. [अ+पुग्+दो] नपुगेको वा नपुग्दो; कमी; अपर्याप्त; अपूर्ण ।

व्युत्पत्ति

[अ+पुग्+दो]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-002095
मुद्रित पृष्ठ
55