शब्दकोश प्रविष्टि

अपि

संयो.

संयो. [सं.] संस्कृतमा 'पनि' को अर्थमा स्वतन्त्र रूपले प्रयोग हुने तर नेपालीमा भने सोही अर्थमा अरू शब्दसँग जोडिएर प्रयोग हुने एक शब्द (तथापि, यद्यपि, तदपि इ.) ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-002087
मुद्रित पृष्ठ
55