शब्दकोश प्रविष्टि

अपाम्मे

वि.क्रि.वि.
  1. ज्यादै; धेरै; अत्यन्त; अगाध । क्रि.वि.

  2. ज्यादा; अति; धेर ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-002080
मुद्रित पृष्ठ
55