शब्दकोश प्रविष्टि
अपादान
ना.
हटाउने वा पन्छाउने काम; छुट्ट्याउने वा अलग पार्ने प्रक्रिया ।
अवधि द्योतन गर्ने कारक चिह्न; पञ्चमी विभक्तिमा प्रयोग गरिने कारक (बाट, देखि) ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-002075- मुद्रित पृष्ठ
- 55
शब्दकोश प्रविष्टि
हटाउने वा पन्छाउने काम; छुट्ट्याउने वा अलग पार्ने प्रक्रिया ।
अवधि द्योतन गर्ने कारक चिह्न; पञ्चमी विभक्तिमा प्रयोग गरिने कारक (बाट, देखि) ।
[सं.]
npbs2075-10-002075