शब्दकोश प्रविष्टि
अपहसित
वि.ना.
अपहास वा उपहास गरिएको; खिल्ली उडाइएको । ना.
असभ्य हाँसो; खित्का ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-002063- मुद्रित पृष्ठ
- 55
शब्दकोश प्रविष्टि
अपहास वा उपहास गरिएको; खिल्ली उडाइएको । ना.
असभ्य हाँसो; खित्का ।
[सं.]
npbs2075-10-002063