शब्दकोश प्रविष्टि
अपहर्ता
ना.
अर्काको धनमाल जबरजस्ती खोसेर लिने व्यक्ति; अपहरण गर्ने व्यक्ति ।
लुटेरा; चोर; डाँकु ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-002062- मुद्रित पृष्ठ
- 55
शब्दकोश प्रविष्टि
अर्काको धनमाल जबरजस्ती खोसेर लिने व्यक्ति; अपहरण गर्ने व्यक्ति ।
लुटेरा; चोर; डाँकु ।
[सं.]
npbs2075-10-002062