शब्दकोश प्रविष्टि
अपस्मार
ना.
रोगीको कलेजो काँपेर बेहोस भई जमिनमा गिर्ने काम; मूर्च्छा पर्ने रोग; छारेरोग; मिरगी; मिर्गी ।
वियोगजन्य कष्टले मिर्गीको रोगी जस्तै मूर्च्छित भएर पल्टने खालको प्रेमी वा प्रेमिकाको अवस्था; एक सञ्चारी भाव ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-002056- मुद्रित पृष्ठ
- 55