शब्दकोश प्रविष्टि

अपस्नान

ना.
  1. आफ्नो कुनै सम्बन्धी वा कुटुम्बको मृत्युमा उदकक्रियाको समयमा गरिने स्नान; आशौचमा गरिने नुहाइ; खल्को ।

  2. अपवित्र पानीमा नुहाउने काम ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-002055
मुद्रित पृष्ठ
54