शब्दकोश प्रविष्टि
अपशकुन
ना.
ना. [सं.] अशुभ वा खराब शकुन; नराम्रो लक्षण; अपसगुन ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-002033- मुद्रित पृष्ठ
- 54
शब्दकोश प्रविष्टि
ना. [सं.] अशुभ वा खराब शकुन; नराम्रो लक्षण; अपसगुन ।
[सं.]
npbs2075-10-002033