शब्दकोश प्रविष्टि
अपलाप
ना.
व्यर्थको प्रलाप; नचाहिँदो बकबक ।
कुनै प्रसङ्ग टार्नका लागि यताउताको कुरा भन्ने काम; कुरा बनाउने काम ।
सत्य कुरालाई ढाकछोप गर्ने आचरण ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-002022- मुद्रित पृष्ठ
- 54
शब्दकोश प्रविष्टि
व्यर्थको प्रलाप; नचाहिँदो बकबक ।
कुनै प्रसङ्ग टार्नका लागि यताउताको कुरा भन्ने काम; कुरा बनाउने काम ।
सत्य कुरालाई ढाकछोप गर्ने आचरण ।
[सं.]
npbs2075-10-002022