शब्दकोश प्रविष्टि
अपरिचित
वि.
परिचित वा चिनजान नभएको; जानपहिचान नभएको; थाहा नभएको ।
पराई; परचक्री ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-001999- मुद्रित पृष्ठ
- 53
शब्दकोश प्रविष्टि
परिचित वा चिनजान नभएको; जानपहिचान नभएको; थाहा नभएको ।
पराई; परचक्री ।
[सं.]
npbs2075-10-001999