शब्दकोश प्रविष्टि
अपमार्जन
ना.
शुद्धि, सफाइ वा संशोधन गर्ने काम वा भाव; फोहरमैला, कसरमसर आदि साफ गर्ने काम; अपामार्जन ।
कुनै वस्तुमा बसेको दाग, कलङ्क आदि मेटाउने क्रिया ।
मेट्ने वा रद्द गर्ने काम ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-001973- मुद्रित पृष्ठ
- 52