शब्दकोश प्रविष्टि
अपमान
ना.
अभिमानपूर्वक भनिएको र कसैको इज्जत वा मानमर्यादालाई चोट पुर्याउने कुरो ।
कसैको प्रतिष्ठा वा इज्जतलाई कम गराउने कामकाज; बेइज्जती ।
तिरस्कार ।
अपहेलना; दुत्कार ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-001968- मुद्रित पृष्ठ
- 52