शब्दकोश प्रविष्टि
अपभाषा
ना.
भाषाको अपरिष्कृत तथा अशिष्ट रूप ।
अश्लील वा लाजभाँडको बोली ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-001962- मुद्रित पृष्ठ
- 52
शब्दकोश प्रविष्टि
भाषाको अपरिष्कृत तथा अशिष्ट रूप ।
अश्लील वा लाजभाँडको बोली ।
[सं.]
npbs2075-10-001962