शब्दकोश प्रविष्टि

अपदस्थ

वि.
  1. आफ्नो पद, स्थान वा सेवाबाट हटाइएको; पदच्युत ।

  2. पद वा सेवामा नरहेको; पदबाट हटेको ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-001955
मुद्रित पृष्ठ
52