शब्दकोश प्रविष्टि

अपचालक

वि.
  1. बलजफ्तीसँग कुनै कुरालाई लैजाने वा हिँडाउने ।

  2. नराम्रोसँग सञ्चालन गर्ने ।

  3. विज्ञान वा प्रविधिका अनुसार प्रसार वा विस्तारमा प्रतिकूल असर पार्ने; फैलन नदिने ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-001939
मुद्रित पृष्ठ
52