शब्दकोश प्रविष्टि

अपक्रमण

ना.
  1. अपक्रम गर्ने काम वा भाव ।

  2. असन्तोष, रोष वा विरोध प्रकट गर्दैसभा, समिति आदिलाई बहिष्कार गर्ने काम; सुइँकुच्चा ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-001925
मुद्रित पृष्ठ
51