शब्दकोश प्रविष्टि

अपक्रम

ना.
  1. भङ्ग भएको वा बिग्रेको क्रम; सिलसिला टुट्ने प्रक्रिया ।

  2. उचित, उपयुक्त वा ठिक क्रमको अभाव ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-001924
मुद्रित पृष्ठ
51