शब्दकोश प्रविष्टि
अपकीर्ति
ना.
ना. [सं.] पहिलेको कीर्तिवा यशलाई हानि पुर्याउने खालको अनुचित कार्यबाट हुने बदनामी; अपयश; अबजस; दुर्नाम; दुष्कीर्ति ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-001920- मुद्रित पृष्ठ
- 51
शब्दकोश प्रविष्टि
ना. [सं.] पहिलेको कीर्तिवा यशलाई हानि पुर्याउने खालको अनुचित कार्यबाट हुने बदनामी; अपयश; अबजस; दुर्नाम; दुष्कीर्ति ।
[सं.]
npbs2075-10-001920