शब्दकोश प्रविष्टि
अपकर्ता
वि.
अपकार गर्ने वा हानि पुर्याउने; नोक्सान गर्ने; अपकारक ।
दुष्कर्म गर्ने; खराब आचरण भएको ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-001911- मुद्रित पृष्ठ
- 51
शब्दकोश प्रविष्टि
अपकार गर्ने वा हानि पुर्याउने; नोक्सान गर्ने; अपकारक ।
दुष्कर्म गर्ने; खराब आचरण भएको ।
npbs2075-10-001911