शब्दकोश प्रविष्टि

अन्नकूट

ना.

ना. कार्तिक शुक्ल पूर्णिमाका दिनमा देउदेउताका अगाडि अन्न, मिठाई आदिको थुप्रो राखी वा भोग लगाई गरिने एक प्रकारको धार्मिक कर्म ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-001845
मुद्रित पृष्ठ
50